सहसचिव पदको परीक्षा केन्द्र तोकियो, हेर्नुस् सूचना - Chaitanya News
  • 2026-10-18
  • 22:36:39
  • आइतबार,कार्तिक ०२, २०८३
  • सहसचिव पदको परीक्षा केन्द्र तोकियो, हेर्नुस् सूचना

    सहसचिव पदको परीक्षा केन्द्र तोकियो, हेर्नुस् सूचना

    काठमाडौँ– सहसचिव वा सो सरह पदका परीक्षा केन्द्र तोकिएको छ।

    आज (मंगलबार) लोक सेवा आयोगको काठमाडौँ केन्द्रीयले एक सूचना जारी गर्दै परीक्षा केन्द्र तोकिएको जानकारी दिएको हो।

    लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७१५५/०८०-८१ सहसचिव वा सो सरह पद र विज्ञापन नम्बर१७३२२/०८१-८२,वातावरण निरीक्षण पदको परीक्षा केन्द्र तोकिएको छ।