1.सबैभन्दा चम्किलो तारा कुन हो ?
A) Vega B) Capella C) Sirus D) Rigel
2.संसदीय व्यवस्थामा तलको कुन चाँही विशेषता पाइन्छ ?
A.सरकारको प्रत्येक अंग सरकारकाअन्य अंगहरुबाट पूर्ण रुपले स्वतन्त्र हन्छ ।
B.कार्यपालिका र व्यवस्थापिका बीच घनिष्ठ सम्बन्ध हुन्छ ।
C.सरकारका तीन मुख्य अंगहरुबीच समान रुपले शक्ति वितरण गरिएको हुन्छ ।
D.न्यायपालिका सरकारको सबैभन्दा शक्तिशाली अंग हुन्छ ।
3. Grade Dixence Dam को उचाई कति रहेको छ ?
A) 285.5M B)285M C) 292M D) 305M
4.विश्व विकासको १५ वर्षे (सन् २०१६–२०३०)मार्ग चित्र “दिगो विकासको लक्ष्य”संयुक्त राष्ट्र संघीय महासभाबाट कहिले पारित भएको हो ?
A. सन् २०१५ सेप्टेम्बर २३ B.सन् २०१५ सेप्टेम्बर २४
C. सन् २०१५ सेप्टेम्बर २५ D.सन् २०१५ सेप्टेम्बर २७
5.तिमाङ झरना कुन जिल्लामा पर्दछ ?
A.बझाङ B.डोल्पा C.मनाङ D. दोलखा
6. जोडा मिलाउनुहोस् ।
नदी पौराणिक नाम
a.बुढी गण्डकी 1.यशोधरा
b.सप्तकोशी 2.कुमारी नदी
c.दरौँदी 3.विश्वधारा
d.कालीगण्डकी 4. मुस्ताङ लेक
A) a1,b2,c3,d4 B) a2,b3,c1,d4 C) a3,b4,c1,d2 D) a4,b3,c2,d1
7.तलका भनाई विचार गर्नुहोस् । र सहि उत्तर छनौट गर्नुहोस् ।
१)उत्तरमा हिमालदेखि दक्षिणमा चुरेसम्म फैलिएको जिल्ला धादिङ हो ।
२)उत्तरमा हिमालदेखि दक्षिणमा महाभारत सम्म फैलिएको जिल्ला सिन्धुपाल्चोक हो ।
३)महाभारत पर्वतलाई कोशी,गण्डकी र कर्णाली नदीले बीचबाट काटेको छ ।
A.ठीक २ र ३ गलत B.१ र ३ ठीक C. सबै बेठीक D.१ र २ गलत ३ ठीक
8. Petition of Right कहिले जारी भएको हो ?
A) 1215 A.D B) 1628 A.D C) 1679 A.D D) 1689 A.D
9.Magnacartaको चौँथो संशोधन कहिले भएको हो ?
A) 1216 B) 1217 C) 1225 D) 1297
10.अमेरिकाका निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नामको क्रिप्टो करेन्सी कहिले देखि बजारमा ल्याएका हुन् ?
A.सन् २०२५ जनवरी ०५ B.सन् २०२५ जनवरी १०
C.सन् २०२५ जनवरी १५ D.सन् २०२५ जनवरी १७
11.वि.सं.२०१५ सालको संविधानमा नेपाललाई कति वटा निर्वाचन क्षेत्रमा विभाजन गरिएको थियो ?
A) 109 B)110 C) 111 D) 112
12.गोरखाका शाहवंशीय राजाहरुको शासनकाल क्रम अनुसार राख्नुहोस् ।
A.राम शाह, द्रव्य शाह, पुरन्दर शाह, छत्र शाह B. द्रव्य शाह, पुरन्दर शाह, छत्र शाह, राम शाह
C.राम शाह, पुरन्दर शाह, द्रव्य शाह, छत्र शाह D. पुरन्तर शाह, राम शाह, द्रव्य शाह, छत्र शाह
13.तमार छोरी कुन जिल्लामा प्रचलित नाँच हो ?
A.डोटी B.लमजुङ C. बझाङ D. काठमाण्डौँ
14.कृष्णसारका लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज कुन हो ?
A.चितवन राष्ट्रिय निकुञ्ज B.बर्दिया राष्ट्रिय निकुञ्ज
C.मकालु वरुण राष्ट्रिय निकुञ्ज D.खप्तड राष्ट्रिय निकुञ्ज
15.‘ल्होसार’ पर्व कुन जातिसँग सम्बन्धित छैन ?
A.तामाङ B.गुरुङ्ग C. शेर्पा D.लिम्बु
16.ICIMODका सम्बन्धमा देहायकामध्ये कुन–कुन भनाई सहि छ ?
१) को स्थापना सन् १९८३ डिसेम्बर ५ मा भएको थियो ।
२) यसका ८ सदस्य राष्ट्रहरु रहेका छन् ।
३) यसको प्रधान कार्यालय नेपालमा रहेको छ ।
A) १ र ३ मात्र सहि B)२ र ३ मात्र सहि C)१ र २ मात्र सहि D)माथिका सबै सहि
17.राष्ट्रिय सुरक्षा परिषद्मा निम्न मध्ये को सदस्य हुँदैन् ?
A.परराष्ट्र मन्त्री B.अर्थमन्त्री C.मुख्य सचिव D. गृह सचिव
18.राष्ट्रिय जनगणना २०७८ अनुसार बढी जनसंख्या भएका जिल्लाहरुको क्रम मिलाउनुहोस् ।
A.काठमाडौँ, मोरङ, रुपेन्दही, सुनसरी ,झापा B.काठमाडौँ, मोरङ, रुपेन्दही, झापा, सुनसरी
C.काठमाडौँ, मोरङ, झापा, सुनसरी, रुपेन्दही D.काठमाडौँ, मोरङ,सुनसरी,रुपेन्दही,झापा
19.नेपालमा ‘वातावरण संरक्षण परिषद्’ को अध्यक्षमा को रहने व्यवस्था छ ?
A.गृहमन्त्री B.प्रधानमन्त्री C.राष्ट्रपति D.वातावरण मन्त्रालय
20.देहायका भनाई अध्ययन गरी सहि विकल्प छनौट गर्नुहोस् ।
१) ग्यालिलियो ग्यालिलिको जन्म १५ फेबु्रअरी १५६४ मा भएको हो ।
२) ग्यालिलियोका पिता भिसेन्नो ग्यालिलि थिए ।
३) “Novertheless it moves” भन्ने वैज्ञानिक ग्यालिलियो हुन् ।
४. ग्यालिलियो ग्यालिलिले Little Balance नामक कृति लेखे ।
A.१,२ र ४ मात्र सहि B.१ र २ मात्र सहि C.१,२ र ३ मात्र सहि D. माथिका सबै सहि
उत्तरः
1. C 11. A
2. B 12. B
3. B 13. B
4. C 14. B
5. C 15. D
6. A 16. D
7. D 17. D
8. B 18. B
9. D 19. B
10. D 20. D
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100