खरिदार वा सो सरह पदका वैकल्पिक उम्मेदवार सिफारिस - Chaitanya News
  • 2026-08-25
  • 11:08:43
  • मंगलबार,भाद्र ०९, २०८३
  • खरिदार वा सो सरह पदका वैकल्पिक उम्मेदवार सिफारिस

    खरिदार वा सो सरह पदका वैकल्पिक उम्मेदवार सिफारिस

    काठमाडौँ– लोक सेवा आयोगले खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरेको छ।

    आज (सोमबार) आयोग, बागलुङ कार्यालयको विज्ञापन नं. १३४५५/०८०-८१ (मधेशी), एकीकृत र संयुक्त परीक्षा प्रणाली अन्तर्गत, रा.प.अनं. द्वितीय श्रेणी (अप्राविधिक), खरिदार वा सो सरह पदको वैकल्पिक उम्मेदवार सिफारिस गरिएको हो।