५६ जना उपसचिवस्तरका कर्मचारीको सरुवा, को कहाँ ?  - Chaitanya News
  • 2026-10-18
  • 19:57:57
  • आइतबार,कार्तिक ०२, २०८३
  • ५६ जना उपसचिवस्तरका कर्मचारीको सरुवा, को कहाँ ? 

    ५६ जना उपसचिवस्तरका कर्मचारीको सरुवा, को कहाँ ? 

    काठमाडौँ– उपसचिवस्तरका ५६ जना कर्मचारीको सरुवा भएको छ।

    आज (बुधबार) भौतिक पूर्वाधार मन्त्रालयले मातहत कार्यरत नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूह, रा.प. द्वितीय श्रेणी सि.डि.ई., उपसचिवस्तरका ५६ कर्मचारीहरूको सरुवा गरेको हो।