खरिदार पदको स्वीकृत नामावली सार्वजनिक (नामावलीसहित) - Chaitanya News
  • 2026-05-24
  • 02:23:59
  • शनिबार,जेठ ०९, २०८३
  • खरिदार पदको स्वीकृत नामावली सार्वजनिक (नामावलीसहित)

    खरिदार पदको स्वीकृत नामावली सार्वजनिक (नामावलीसहित)

    काठमाडौँ– खरिदार पदको स्वीकृत नामावली सार्वजनिक भएको छ।

    आज (बुधबार) लोक सेवा आयोग, धनकुटा कार्यालयले सञ्चालन गर्ने केन्द्रीय कार्यालयको वि.नं. १६६५१/०८२-८३संगठित संस्थाहरूको लागि अप्राविधिकतर्फका सहायक स्तर द्वितीय श्रेणी, खरिदार वा सो सरह वा चौथो तह वा सो सरह पदको स्वीकृत नामावली सार्वजनिक गरेको जानकारी दिएको हो ।