जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको नतिजा सार्वजनिक (नतिजासहित) - Chaitanya News
  • 2026-05-24
  • 02:24:44
  • शनिबार,जेठ ०९, २०८३
  • जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको नतिजा सार्वजनिक (नतिजासहित)

    जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको नतिजा सार्वजनिक (नतिजासहित)

    काठमाडौँ– जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (मंगलबार) लोक सेवा आयोगको केन्द्रिय कार्यलयले एक सूचनामार्फत जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो।

    जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको वि.नं.१-४/०८१-८२ (आ.प्र.र खुला), विभिन्न सेवा, समूह, तह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ।