यस्तो छ निजामती विधेयक प्रतिवेदनको मस्यौदा, हेर्नुहोस् पूर्णपाठ - Chaitanya News
  • 2026-08-25
  • 12:44:25
  • मंगलबार,भाद्र ०९, २०८३
  • यस्तो छ निजामती विधेयक प्रतिवेदनको मस्यौदा, हेर्नुहोस् पूर्णपाठ

    यस्तो छ निजामती विधेयक प्रतिवेदनको मस्यौदा, हेर्नुहोस् पूर्णपाठ

    काठमाडौँ– निजामती विधेयकको मस्यौदा प्रतिवेदन विधायन व्यवस्थापन समितिमा प्रस्तुत भएको छ।

    आज (मंगलबार) बिहान बसेको समितिको बैठकमा प्रतिवेदन पेस गरिएको हो।

    राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमाथि छलफल सुरु भएको छ।

    विधेयकमा सत्ताधारी सांसद ५९ वर्षे अवकाश उमेरको अडानबाट पछि हटेसँगै विधेयक टुंगो लागेर समिति सचिवालयले प्रतिवेदनको मस्यौदा तयार पारेको छ।