नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको विभिन्न पदहरूको नतिजा सार्वजनिक, हेर्नुहोस् सुचि - Chaitanya News
  • 2026-08-25
  • 13:32:09
  • मंगलबार,भाद्र ०९, २०८३
  • नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको विभिन्न पदहरूको नतिजा सार्वजनिक, हेर्नुहोस् सुचि

    नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको विभिन्न पदहरूको नतिजा सार्वजनिक, हेर्नुहोस् सुचि

    काठमाडौँ– नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक भएकोछ।

    आज (शुक्रबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै नतिजा सावैजनिक भएको जानकारी दिएको हो।

    नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको वि.नं.२८–३०, ३२–३३, ४९–५१–०८१–८२ (आ.प्र., खुला र महिला), विभिन्न सेवा, समूह, तह तथा पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।