नेपाली सेनाको लिखित परीक्षाको नतिजासार्वजनिक (नतिजासहित) - Chaitanya News
  • 2026-08-25
  • 13:32:10
  • मंगलबार,भाद्र ०९, २०८३
  • नेपाली सेनाको लिखित परीक्षाको नतिजासार्वजनिक (नतिजासहित)

    नेपाली सेनाको लिखित परीक्षाको नतिजासार्वजनिक (नतिजासहित)

    काठमाडौँ– सैन्य पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

    आज (बिहिबार) लोक सेवा आयोगको केन्द्रिय कार्यलयले एक सुचना जारी गर्दै सैन्य पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

    लोक सेवा आयोग, बुटवल कार्यालयले सञ्चालन गरेको नेपाली सेनाको वि.नं. ०८१–८२–९१ (खुला तथा समावेशी) सैन्य पदको उम्मेदवारहरूको लिखित नतिजा प्रकाशन गरिएको छ।