नेपाली सेनाको सैन्य पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् सुची - Chaitanya News
  • 2026-08-25
  • 13:31:38
  • मंगलबार,भाद्र ०९, २०८३
  • नेपाली सेनाको सैन्य पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् सुची

    नेपाली सेनाको सैन्य पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् सुची

    नेपाली सेनाको सैन्य पदको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् सुची

    काठमाडौँ– नेपाली सेनाको सैन्य पदको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (बुधबार) लोक सेवा आयोगको एक सूचना जारी गरी सैन्य पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

    लोक सेवा आयोग, धनकुटा कार्यालयले संचालन गरेको नेपाली सेनाको वि.नं.०८१/८२/९१, सैन्य पदको श्री नं. २ बाहिनी अड्डा, हिले ब्यारेक, धनकुटाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।