नेपाली सेनाको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् सुची - Chaitanya News
  • 2026-05-24
  • 03:50:19
  • शनिबार,जेठ ०९, २०८३
  • नेपाली सेनाको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् सुची

    नेपाली सेनाको लिखित परीक्षाको नतिजा सार्वजनिक, हेर्नुहोस् सुची

    काठमाडौँ– नेपाली सेनाको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ।

    आज (सोमबार) लोक सेवा आयोगको केन्द्रीय एक सूचना जारी गरी नेपाली सेनको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

    लोक सेवा आयोग, काठमाडौँ कार्यालयबाट सञ्चालित नेपाली सेनाको विज्ञापन नम्बर०८१र८२र९१ (खुला तथा समावेशी), लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको नतिजा सार्वजनिक गरिएको छ ।