1.महेन्द्र राजमार्ग सम्बन्धि तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१.जोड्ने स्थान झापाको काँकडभिट्टा र कञ्चनपुरको वनवासा हो ।
२.नछुने तराईको जिल्ला पर्सा हो ।
३.छुने पहाडी जिल्ला अर्घाखाँची हो।
A.सबै सहि B.१ र २ मात्र सहि C.२ र ३ मात्र सहि D.सबै गलत
2.प्रकाश मानव अधिकार पुरस्कार, २०८१ कसलाई प्रदान गरियो ?
A.मोहन मैनाली B.भैरव रिसाल C. केदार श्रेष्ठ D.पूर्णिमाया लामा
3.UNDP(United Nation Development Programme) को स्थापना कहिले भएको हो ?
A. सन् १९६३ B.सन् १९६४ C.सन् १९६५ D.सन् १९६६
4.नेपाललाई सर्वप्रथम औपचारिक वैदेशिक सहायता कुन राष्ट्रबाट प्राप्त भएको थियो ?
A. चीन B.जापान C.अमेरिका D. भारत
5.तल दिइएका जोडाहरु मध्ये कुन गलत छ ?
A.सार्कको पहिलो क्षेत्रीय केन्द्र – सार्क कृषि सुचना केन्द्र
B.सार्कमा जलपरिवेष्ठित देशहरु – श्रीलंका र माल्दिभ्स
C. Land of golden fiber भनेर चिनिने देश – अफगानिस्तान
D.सार्कमा प्रतीक चिन्ह निर्माण गर्ने व्यक्ति – शैलेन्द्र महर्जन हुन
6.एउटा वयस्क मानिसलाई औषत दैनिक अक्सिजन कति आवश्यकता पर्दछ ?
A.२.६ के.जी B.२.७ के.जी C.२.८ के.जी D.२.९ के.जी
7.पानी जहाजमा समय पत्ता लगाउने यन्त्रलाई के भनिन्छ ?
A)Telescope B)Breathlizer
C)Chronometer D) Graviemeter
8.तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१) जिल्ला अदालतमा ५ वर्ष काम गरेको न्यायाधीश उच्च अदालतको न्यायधीश बन्न सक्ने,
२) सर्वोच्च अदालतमा ५ वर्ष काम गरेको न्यायाधीश प्रधानन्यायधीश बन्न सक्ने,
३) प्रधानन्यायधीशले प्रधानमन्त्री समक्ष पद तथा गोपनियता सपथ लिने ।
A. माथिका सबै सहि B.१ र २ गलत ३ सहि C.सबै गलत D.१ र ३ सहि २ गलत
9.विभिन्न रोग र तिनका जीवाणुका सम्बन्धमा तल दिइएका कुन जोडा गलत छ ?
A.पोलियो-जीवाणुB.टिटानस -जीवाणु
C.कालाजार -परिजीवाणु D.मलेरिया – परजीवाणु
10.सम्पति तथा पारिवारिक मामिलामा दम्पतिको समान हक हुनेछ,यो कुन मौलिक हक अन्र्तगत पर्दछ ?
A.सम्पतिको हकB.सामाजिक न्यायको हक
C. समानताको हक D. महिलाको हक
11.वैज्ञानिक अल्वर्ट आइन्सटाईनले प्रतिपादन गरेको सिद्धान्त कुन हो ?
A.सापेक्षिक घनत्व B. तापायनिक विसर्जन C. जिवाणु D. सापेक्षता
12.असल शासनका चारवटा खम्बा अन्र्तगत कुन विषयहरु पर्दछन ?
A.उत्तरदायित्व, समनता, पारदर्शिता, जनसहभागिता
B.उत्तरदायित्व, समनता, जनसहभागिता, कानुनको शासन
C.उत्तरदायित्व, जनसहभागिता, पारदर्शिता, कानुनको शासन
D.उत्तरदायित्व, समनता, पारदर्शिता, कानुनको शासन
13.राष्ट्रिय जनगरणना २०७८ अनुसार कोशी प्रदेशमा महिला साक्षरता दर कति रहेको छ ?
A.७६.६ प्रतिशत B.७६.७ प्रतिशत C.७६.८ प्रतिशत D.७६.९ प्रतिशत
14.तल दिइएका भनाई मध्ये कुन भनाई सहि छन् ?
१.भ्यागुते रोग जिवाणुको कारणले लाग्दछ ।
२.दादुरा रोगबाट MMR भ्याक्सिन दिईन्छ ।
३.एड्स Rhino Virus को कारणले लाग्ने रोग हो ।
४.ECG नामक यन्त्र मतिष्क अङ्गको परिक्षणको लागि प्रयोग गरिन्छ ।
A.सबै ठिक B.१ र २ मात्र ठिक C.२ र ४ मात्र ठिक D.१ र ३ मात्र ठिक
15. भट्नाजोकुल हिमनदी कुन महादेशमा पर्दछ ?
A. उत्तर अमेरिका B.एशिया C.अष्ट्रेलिया D.युरोप
16.वातावरण संरक्षण सम्बन्धी संस्था Green Peace को स्थापना कहिले भयो ?
A. सन् १९६९ B.सन् १९७० C.सन् १९७१ D. सन् १९७२
17.विभिन्न सहरहरुको पश्चिम देखि पुर्वको क्रम कुन सहि छ ?
A.जनकपुर, भरतपुर, बुटवल, धनगढी B.धनगढी, बुटवल, भरतपुर, जनकपुर,
C.भरतपुर, जनकपुर, बुटवल, धनगढी D.बुटवल, भरतपुर, धनगढी, जनकपुर,
18.नेपालको संविधानको धारा ५८ मा के सम्बन्धी व्यवस्था गरिएको छ ?
A.आर्थिक अधिकारको प्रयोगB.राजस्वको बाँडफाँड
C.अवशिष्ट अधिकार D.राज्य शक्तिको बाँडफाँड
19.तलका भनाई विचार गरि कोडबाट सहि उत्तर छनोट गर्नुहोस् ।
१.कानुनका शासनको सिद्धान्तका प्रतिपादक एभी डायसी हुन ।
२.नेपालमा सर्वप्रथम समावेशीकरण सुरुवात गर्ने संविधान वि.सं. २०४७ हो ।
A.१ मात्र ठिक B.२ मात्र ठिक C.दुवै ठिक D.दुवै बेठिक
20.संस्थाको नाम र प्रधानकार्यालय बीच कुन जोडा गलत छ ?
A. विश्व खाद्य परिषद् – रोम, ईटली B. संयुक्त राष्ट्रसंघीय बालकोष – न्युयोर्क, अमेरिका
C. विश्व पर्यटन संगठन – म्याड्रिड, स्पेन D. विश्व वौद्धिक संगठन – लण्डन, बेलायत
उत्तरः
1. A 11. A
2. D 12. C
3. C 13. A
4. C 14. B
5. C 15. D
6. B 16. C
7. C 17. B
8. B 18. C
9. A 19. A
10. D 20. D
(प्रस्तुत सामग्री चैतन्य एकेडेमी नेपालद्वारा प्रकाशन गरिएको हो।)
सल्लाह सुझाव तथा लोकसेवा सम्बन्धी सम्पूर्ण कक्षाका लागि चैतन्यमा सम्पर्क गर्नुहोला।
Chaitanya Academy Nepal
New Baneshwor, Shankhamool, Kathmandu
Contact No. 01-4792427, 9851246100, 9851146100
Post Views: 470