सामान्य प्रशासन र लेखा समूहका विभिन्न पदहरूको नतिजा सार्वजनिक, (सुचिसहित) - Chaitanya News
  • 2026-07-08
  • 23:44:17
  • बुधबार,आषाढ २४, २०८३
  • सामान्य प्रशासन र लेखा समूहका विभिन्न पदहरूको नतिजा सार्वजनिक, (सुचिसहित)

    सामान्य प्रशासन र लेखा समूहका विभिन्न पदहरूको नतिजा सार्वजनिक, (सुचिसहित)

    काठमाडौँ– सामान्य प्रशासन र लेखा समूहका विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । आज (बुधबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै नतिजा सार्वजनिक गरेको हो।

    सामाजिक सुरक्षा कोषको विनं। २२(२७–०८१–८२ (खुला तथा समावेशी), तह ५ का प्रशासन सेवा, सामान्य प्रशासन र लेखा समूहका विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ।