अधिकृत पदमा स्थायी नियुक्तिका लागि ३० उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना - Chaitanya News
  • 2026-05-24
  • 09:07:26
  • आइतबार,जेठ १०, २०८३
  • अधिकृत पदमा स्थायी नियुक्तिका लागि ३० उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना

    अधिकृत पदमा स्थायी नियुक्तिका लागि ३० उम्मेदवार सिफारिस, हेर्नुहोस् सूचना

    काठमाडौँ– अधिकृत पदमा स्थायी नियुक्तिका लागि ३० उम्मेदवार सिफारिस गरेको छ ।

    लोक सेवा आयोगले अधिकृत पदमा ३० उम्मेदवारलाई स्थायी नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरेको हो । आज (शुक्रबार) आयोगको केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै कम्प्युटर अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो।

    लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं. १७३२३-१७३२७/०८१-८२  (खुला तथा समावेशी), नेपाल विविध सेवा, रा.प.तृतीय श्रेणी, कम्प्युटर अधिकृत पदमा उम्मेदवार सिफारिस गरिएको छ।