कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लिखित परीक्षाको नतिजा प्रकाशन, हेर्नुहोस् नतिजा - Chaitanya News
  • 2026-07-09
  • 02:32:27
  • बुधबार,आषाढ २४, २०८३
  • कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लिखित परीक्षाको नतिजा प्रकाशन, हेर्नुहोस् नतिजा

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लिखित परीक्षाको नतिजा प्रकाशन, हेर्नुहोस् नतिजा

    काठमाडौँ– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । आज (शुक्रबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै नतिजा प्रकाशन गरेको हो।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको वि.नं.८१, ८३–८७–०८१–८२ (खुला तथा समावेशी), विभिन्न सेवा, समूह र तहका पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो।