काठमाडौँ– नेपाल बीमा प्राधिकरणको विभिन्न समूह, तह तथा पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ । आज (मंगलबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले मंगलवार नतिजा प्रकाशन गरेको हो।
नेपाल बीमा प्राधिकरणको वि.नं.५-१४/०८१-८२ (आ.प्र., खुला तथा समावेशी), नेपाल बीमा प्राधिकरण सेवा, विभिन्न समूह, तह तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ।