लोक सेवाद्धारा शाखा अधिकृतको लिखित नतिजा प्रकाशन (नतिजासहित) - Chaitanya News
  • 2026-07-09
  • 03:55:28
  • बुधबार,आषाढ २४, २०८३
  • लोक सेवाद्धारा शाखा अधिकृतको लिखित नतिजा प्रकाशन (नतिजासहित)

    लोक सेवाद्धारा शाखा अधिकृतको लिखित नतिजा प्रकाशन (नतिजासहित)

    काठमाडौँ– शाखा अधिकृत वा सो सरह पदको लिखित नतिजा प्रकाशन भएको छ।

    आज (मंगलबार) लोक सेवा आयोगले एक सूचना जारी गर्दै नतिजा प्रकाशन गरेको जानकारी दिएको हो।

    लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नं १६६९४-१६७००/०८१-८२ (खुला तथा समावेशी), न्याय सेवा, न्याय–कानुन–सरकारी वकिल समूह, रा.प.तृतीय श्रेणी, शाखा अधिकृत वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरिएको छ।