लोक सेवाद्धारा लेक्चरर पदको लिखित परीक्षाको नतिजा प्रकाशन (नतिजासहित) - Chaitanya News
  • 2026-07-09
  • 03:55:49
  • बुधबार,आषाढ २४, २०८३
  • लोक सेवाद्धारा लेक्चरर पदको लिखित परीक्षाको नतिजा प्रकाशन (नतिजासहित)

    लोक सेवाद्धारा लेक्चरर पदको लिखित परीक्षाको नतिजा प्रकाशन (नतिजासहित)

    काठमाडौँ– लेक्चरर पदको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ। आज (सोमबार) लोक सेवा आयोगको केन्द्रिय कार्यालयले एक सुचना जारी गर्दै नतिजा प्रकाशन गरेको जानकारी दिएको हो।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको वि.नं.७७–८०–०८१–८२ (खुला र महिला), शिक्षण सेवा, विभिन्न समूहका, लेक्चरर पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ।