दुई जना सचिवको सरुवा - Chaitanya News
  • 2026-08-27
  • 09:24:59
  • बिहिबार,भाद्र ११, २०८३
  • काठमाडौँ– दुई जना सचिवको सरुवा गरेको छ।

    हिजो (सोमबा) बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव साटासाट गरेको हो।

    जसअनुसार निर्वाचन आयोगका सचिव भरतमणि सुवेदीलाई प्राकृतिक स्रोत तथा वित्त आयोगको सचिवमा सरुवा गरिएको छ भने वित्त आयोगका सचिव महादेव पन्थलाई निर्वाचन आयोगको सचिवमा पठाइएको छ।