राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् माल्दिभ्स र न्यूजिल्याण्डको राजदूत नियुक्त - Chaitanya News
  • 2026-06-12
  • 13:02:42
  • शुक्रबार,जेठ २९, २०८३
  • राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् माल्दिभ्स र न्यूजिल्याण्डको राजदूत नियुक्त

    राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् माल्दिभ्स र न्यूजिल्याण्डको राजदूत नियुक्त

    काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले माल्दिभ्स र न्यूजिल्याण्डको राजदूत नियक्त गरेकी छन्। आइतवार उनले माल्दिभ्सको राजदूतमा श्रीलंकाका लागि नेपालको आवासीय राजदूत वासुदेव मिश्र र न्यूजिल्याण्डको राजदूतमा अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत कैलाशराज पारखेललाई नियुक्त गरेकी हुन्।

    राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए।