सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री देउवा पुगे धनगढीमा - Chaitanya News
  • 2026-08-04
  • 09:53:44
  • मंगलबार,साउन १९, २०८३
  • सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री देउवा पुगे धनगढीमा

    सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री देउवा पुगे धनगढीमा

    धनगढी– सुदूरपश्चिम महोत्सव उद्घाटन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा कैलाली पुगेका छन्। महोत्सवको उद्घाटनका लागि देउवा बिहीवार दिउँसो धनगढी पुगेका हुन्।

    भव्य समारोहबीच देउवाले महोत्सवको उद्घाटन गरे। समारोहमा सुदूर पश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, श्रम मन्त्री शेरबहादुर कुँवर लगायत उपस्थित छन्।