बाजुराबाट प्रतिनिधिसभामा नेपाली कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी - Chaitanya News
  • 2026-04-27
  • 22:00:47
  • सोमबार,बैशाख १४, २०८३
  • बाजुराबाट प्रतिनिधिसभामा नेपाली कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी

    बाजुराबाट प्रतिनिधिसभामा नेपाली कांग्रेस सहमहामन्त्री बद्री पाण्डे विजयी

    धनगढी– प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बाजुरामा नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे निर्वाचित भएका छन्।

    अन्तिम मत परिणामअनुसार पाण्डेले ३१ हजार ७ सय ८६ मत ल्याउँदै निर्वाचित भएका हुन्।

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले २६ हजार ३सय ४९ मत ल्याए।

    थापा पाण्डेसँग ५ हजार ४ सय ३७ मतान्तरले पराजित भएका हुन्।