इलामक्षेत्र नम्बर–१ मा एकीकृत समाजवादीका झलनाथ खनाल २ हजार १ सय ३२ मतले पछाडि - Chaitanya News
  • 2026-10-13
  • 17:38:26
  • मंगलबार,आश्विन २७, २०८३
  • इलामक्षेत्र नम्बर–१ मा एकीकृत समाजवादीका झलनाथ खनाल २ हजार १ सय ३२ मतले पछाडि

    इलामक्षेत्र नम्बर–१ मा एकीकृत समाजवादीका झलनाथ खनाल २ हजार १ सय ३२ मतले पछाडि

    इलामक्षेत्र नम्बर–१ मा एकीकृत समाजवादीका झलनाथ खनाल २ हजार १ सय ३२ मतले पछाडि

    काठमाडौं– प्रतिनिधि सभातर्फ इलाम क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल २ हजार १ सय ३२ मतले पछाडि परेका छन।

    नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले २१ हजार ३ सय १२ मत ल्याउँदा उनले १९ हजार १ सय ७० मत ल्याए।