झापा ३ अपडेट : राजेन्द्र लिङ्देनलाई झिनो अग्रता - Chaitanya News
  • 2026-07-27
  • 01:37:21
  • आइतबार,साउन १०, २०८३
  • झापा ३ अपडेट : राजेन्द्र लिङ्देनलाई झिनो अग्रता

    झापा ३ अपडेट : राजेन्द्र लिङ्देनलाई झिनो अग्रता

    काठमाडौं–  झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रले लिङ्देनले मतगणनाको प्रारम्भमा झिनो अग्रता लिएका छन्।

    ५०० मत गणना हुँदा लिङ्लेनले २२७ मत ल्याएका हुन्। उनलाई नेकपा एमालेको साथ रहेको छ।

    नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१३ मत ल्याएका छन्। २०७४ को निर्वाचनमा लिङ्देनले सिटौलालाई पराजित गरेका थिए।