काठमाडौं– ४ अपडेट : भट्टराईभन्दा गगन थापा, ४०९ मतले अगाडि - Chaitanya News
  • 2026-04-22
  • 06:08:57
  • बुधबार,बैशाख ०९, २०८३
  • काठमाडौं– ४ अपडेट : भट्टराईभन्दा गगन थापा, ४०९ मतले अगाडि

    काठमाडौं– ४ अपडेट : भट्टराईभन्दा गगन थापा, ४०९ मतले अगाडि

    काठमाडौं– काठमाडौं– ४ मा कांग्रेस उम्मेदवार गगन थापाले मतान्तर बढाएका छन्। प्रारम्भिक मत गणनामा उनी एमालेका उम्मेदवार राजन भट्टराईभन्दा ४०९ मतले अगाडि छन्।

    यस्तो छ पछिल्लो मत विवरण
    गगन थापारकांग्रेस १३५८
    राजन भट्टराईरएमाले– ९४९

    अहिलेसम्म २७०५ मत गणना गरिएको छ।

    यस निर्वाचन क्षेत्रमा २०७० र २०७४ मा थापा नै विजयी भएका थिए। २०७४ मा उनले भट्टराईलाई नै पराजित गरेका थिए।