सुन तोलामा २ सय रुपियाँ बढ्यो, चाँदीको मूल्य कति? - Chaitanya News
  • 2026-07-27
  • 16:22:15
  • सोमबार,साउन ११, २०८३
  • सुन तोलामा २ सय रुपियाँ बढ्यो, चाँदीको मूल्य कति?

    सुन तोलामा २ सय रुपियाँ बढ्यो, चाँदीको मूल्य कति?

    काठमाडौँ– बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ।

    मंगलबार प्रतितोला ९८ हजार २ रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य बुधबार तोलामा २ सय रुपियाँले बढेर ९८ हजार ४ रुपियाँमा कारोबार भैरहेको छ।

    आज तेजाबी सुनको मूल्य ९७ हजार ९ सय रुपियाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आज चाँदीको मूल्य भने घटेको छ। बुधबार चाँदी तोलामा ३० रुपियाँले घटेर १२ सय ९५ रुपियाँमा कारोबार भइरहेको छ।