पाँच वर्षदेखिको लाभांश लिन आउन एभरेष्ट बैंकको आग्रह - Chaitanya News
  • 2026-09-01
  • 01:24:50
  • सोमबार,भाद्र १५, २०८३
  • पाँच वर्षदेखिको लाभांश लिन आउन एभरेष्ट बैंकको आग्रह

    पाँच वर्षदेखिको लाभांश लिन आउन एभरेष्ट बैंकको आग्रह

    कर्जा खबर ।

    एभरेष्ट बैंकले ५ देखिको पुरानो लाभांश लिन आउनका लाग  शेयरधनीहरुलाई आग्रह गरेको छ । बैंकले  बुधबार प्रकाशित गरेको सूचनामा पाँच वर्षभन्दा पुरानो नगद लाभांश  शेयरधनी लिन नआएकाले पुरानो लाभांश बुझिलिन आग्रह गरेको हो ।

    कम्पनीले शेयरधीहरुलाई शेयर प्रमाणपत्र, डिम्याट खाताको विवरण, शेयर सम्बन्धी कागजात र परिचयपत्र लिई बैंकको शेयर शाखामा सम्पर्क गरी लाभांश बुझिलिन आग्रह गरेको छ ।