निवर्तमान प्रवक्ता शरदराज पाठकले पनि गरे विवेकशील साझा पार्टी परित्या - Chaitanya News
  • 2026-07-19
  • 20:09:37
  • आइतबार,साउन ०३, २०८३
  • निवर्तमान प्रवक्ता शरदराज पाठकले पनि गरे विवेकशील साझा पार्टी परित्या

    निवर्तमान प्रवक्ता शरदराज पाठकले पनि गरे विवेकशील साझा पार्टी परित्या

    काठमाडौं– विवेकशील साझा पार्टीका निवर्तमान प्रवक्ता शरदराज पाठकले पनि पार्टी परित्याग गरेका छन्

    कार्यसम्पादन समिति सदस्य समेत रहेका पाठकले सोमबार पार्टी अध्यक्षलाई राजीनामा पत्र बुझाएका हुन्। पूर्व अध्यक्ष रवीन्द्र मिश्र निकट मानिन्छन्, तर मिश्रकै बाटोमा राप्रपामा जाने कि नजाने भन्ने अलमलमा रहेको निकटवर्तीहरू बताउँछन्।