चैतन्य संवादमा लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवाको जनस्वास्थ्य अधिकृत पदमा एक सिटमा एक नम्बरमा सफल हुनुभएका दिनेश राज न्यौपानेसँग लोकसेवा तयारी, प्रतिस्पर्धा, अध्ययन रणनीति, अनुशासन र सफलताको यात्राबारे विशेष संवाद गरेका छौँ। जुम्लादेखि नेपालगन्ज, काठमाडौँ हुँदै भारतसम्मको शैक्षिक यात्रा तय गर्नुभएका न्यौपानेले फार्मेसीपछि जनस्वास्थ्यमा स्नातकोत्तर गर्नुभएको हो। सीमित समय र एक मात्र अवसरबीच लोकसेवामा सफलता हासिल…