जबरालाई पूरक प्रश्न सोध्ने निर्णय गर्न महाभियोग सिफारिस समितिको बैठक बस्दै - Chaitanya News
  • 2026-10-20
  • 06:02:04
  • मंगलबार,कार्तिक ०४, २०८३
  • जबरालाई पूरक प्रश्न सोध्ने निर्णय गर्न महाभियोग सिफारिस समितिको बैठक बस्दै

    जबरालाई पूरक प्रश्न सोध्ने निर्णय गर्न महाभियोग सिफारिस समितिको बैठक बस्दै

    काठमाडौं– महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दैछ। आजको बैठकमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा निर्णय हुने बताइएको छ।

    जबरालाई पूरक प्रश्न सोध्ने वा नसोध्ने भन्ने बारेमा समितिका सदस्यहरूबीच विवाद छ।आजको समितिको बैठकले पूरक प्रश्न सोध्ने वा नसोध्ने भन्ने बारेमा निष्कर्ष निकाल्नेछ।