कांग्रेसको घोषणापत्र तयारी समिति संयोजकमा महामन्त्री शर्मा - Chaitanya News
  • 2026-06-06
  • 09:43:09
  • शनिबार,जेठ २३, २०८३
  • कांग्रेसको घोषणापत्र तयारी समिति संयोजकमा महामन्त्री शर्मा

    कांग्रेसको घोषणापत्र तयारी समिति संयोजकमा महामन्त्री शर्मा

    काठमाडौं– नेपाली कांग्रेसले चुनावी घोषणापत्र निर्माणका लागि समिति गठन गरेको छ।

    सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गठित घोषणापत्र तयारी समितिको संयोजकमा महामन्त्री विश्वप्रकाश शर्मालाई मनोनयन गरेका छन्।