१. सूर्यको प्रकाश पृथ्वीसम्म आइपुग्न कति समय लाग्छ?
A) ८ मिनेट २० सेकेन्ड B) ५०० सेकेन्ड C) ६०० सेकेन्ड D) A र B दुवै
२. फ्रान्सेली राज्य क्रान्तिको नारा कुन सहि छ?
A) Liberty B) Equity C) Fraternity D) All of above
३. अवस्थितिको आधारमा निम्न लिखित हिमालहरु पूर्वबाट पश्चिमको क्रममा कुन सहि छ?
A) कंचनजंगा, मकालु, सगरमाथा, मनास्लु, अन्नपूर्ण B) कंचनजंगा, मकालु, सगरमाथा, अन्नपूर्ण, मनास्लु
C) कंचनजंगा, ल्होत्से, अन्नपूर्ण, मनास्लु, धौलागिरी D) कंचनजंगा,सगरमाथा, मकालु, अन्नपूर्ण, धौलागिरी
४) कोदो खेतीका लागि कुन माटो राम्रो मानिन्छ?
A) पाँगो माटो B) बलौटे पत्थरिलो माटो C) रातो, फुस्रो माटो D) तलैया माटो
५) क्षेत्रफलमा सबैभन्दा सानो महानगरपालिका…………… हो? क्षेत्रफलमा सबैभन्दा सानो नगरपालिका ………. हो?
A) ललितपुर र परवानीपुर (बारा) B) बीरगञ्ज र भक्तपुर C) ललितपुर र भक्तपुर D) बीरटनगर र परवानीपुर
६) अक्षांशबारे निम्न भनाईबारे विचार गर्नुहोस्?
१. अक्षांशहरु अनगिन्ती हुन्छन्
२. अक्षांशहरु वृत्ताकार हुन्छन् ।
३. अक्षांशको अध्ययनबाट अवस्थिति, दुरी र जलवायु सम्बन्धी ज्ञान हुन्छन्।
A) सबै ठीक छन् B) १ र ३ मात्रै ठीक छन् C) सबै गलत छन् D) १ गलत, ३ ठीक र २ गलत छ
७) ‘Aichi Targets’ के सँग सम्बन्धित छ?
A) Conservation of Biodiversity
B) Conservation of Wetlands
C) Prevention of plastic use
D) Global Environment Facility
८) ‘ल्होसार’ पर्व कुन जातिसँग सम्बन्धित छैन?
A) तामाङ B) गुरुङ्ग C) शेर्पा D) लिम्बु
९) तलको कुन स्थानमा सुख्खा बन्दरगाहा (Dry port) छैन?
A) वीरगंज B) भैरहवा C) काँकडभित्ता D) नेपालगञ्ज
१०) जैविक प्रविधि अन्तर्गत नपर्ने कुन हो?
A) Genetic Engineering
B) Tissue Culture
C) DNA Testing
D) Natural Fertilization
११) पृथ्वीको अक्षिय गतिले केमा असर गर्दैन?
A) सूर्योदय र सूर्यास्त B) सूर्यको अश्वभाविक चालदेखि C) दिन र रात D) ग्रहले सूर्यको परिक्रमा गर्नु
१२) मनास्लु पदयात्रामार्ग कहिले खुला गरियो?
A) सन् १९९२ B) सन् २००० C) सन् १९९० D) सन् १९९५
१३) अब हुने कतार विश्वकप फुटबलसहित हालसम्म एशियामा कतिपटक विश्वकप फुटवल प्रतियोगिता भएको छ?
A) ३ B) २ C) १ D) ४
१४) EU को सदस्य राष्ट्रको बारेमा तलको कथन अध्ययन गर्नुहोस्।
A) नर्वे EU को सदस्य राष्ट्र होइन।
B) EU सदस्य राष्ट्र थियो तर हाल होइन
C) ग्रीक EU को सदस्य हो ।
A) सबै ठीक छन् B) A र B मात्र ठीक C) A र C मात्र ठीक D) कुनै पनि ठीक छैन
१५) एसियन जोन सेन्ट्रल महिला भलिबल च्यालेन्ज कप २०२१ को सविजेता राष्ट्र कुन हो?
A) भारत B) बंगलादेश C) नेपाल D) माल्दिभ्स