राजदूत शर्मा र भारतीय वित्तमन्त्री निर्मलाको भेट - Chaitanya News
  • 2026-10-19
  • 01:25:35
  • आइतबार,कार्तिक ०२, २०८३
  • राजदूत शर्मा र भारतीय वित्तमन्त्री निर्मलाको भेट

    राजदूत शर्मा र भारतीय वित्तमन्त्री निर्मलाको भेट

    काठमाडौं– भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भारतीय वित्तमन्त्री निर्मला सीतारमणसँग भेट गरेका छन्।

    शर्माले बुधबार भारतीय वित्त मन्त्रीसँगको भेटेको तस्वीर सार्वजनिक गरेका छन्। डा. शर्माका अनुसार भेटमा दुई मुलुकबीच आर्थिक, वित्तीय तथा बैंकिङ क्षेत्रमा सुधारका सम्भावनाबारे छलफल भएको छ।