धनगढीः सातौँ फारवेष्ट कप आधारभूत तह विद्यालयस्तरीय पेनाल्टी सुटआउट फुटबल प्रतियोगिता–२०८३ मा धनगढीको चैतन्य पाठशाला उपविजेता बनेको छ। शनिबार कञ्चनपुरको पुनर्वास नगरपालिका–१० मा रहेको फारवेष्ट इन्टरनेसनल स्कुलले आयोजना गरेको प्रतियोगिताको...