प्रहरीले सूचना सम्प्रेषण गर्दा सत्य र पारदर्शी हुनुपर्छ : केन्द्रीय प्रवक्ता काफ्ले
काठमाडौँ– नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेले देशभरका प्रहरी प्रवक्ता तथा सूचना अधिकारीहरूलाई सूचना सम्प्रेषण गर्दा सत्य, वस्तुनिष्ठ र पारदर्शी हुन निर्देशन दिएका छन्। आज (मंगलबार) नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत आयोजित अन्तरक्रियामा उनले...



