Chaitanya News - All about Chaitanya News
  • 2025-03-24
  • 12:22:49
  • सोमबार,चैत्र ११, २०८१
आज एकै दिन पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज एकै दिन पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ– आज (सोमबार) एकै दिन पाँच संसदीय समितिहरूको बैठक बस्ने भएको छ। जसअनुसार, बिहान ८ बजे देखीबस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकोबैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा तर्जुमाको चरणमा रहेको कृषि नीतिबारे विज्ञ, सरोकारवाला र सम्बन्धित पक्षसँग छलफल हुँने कार्यसूची रहेकोछ। त्यस्तै, बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको कार्य प्रगति र आगामी आर्थिक वर्षको कार्यक्रम, योजना तथा रणनीतिबारे छलफल हुनेछ। यसैगरी, बिहान साढे १० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको छ। त्यस्तै,...

  • लोकसेवालाई जागिर खाने परिक्षाको रुपमा नभई जिवन निर्माणको रुपमा लिनुभयोे भने अवश्य पनि सफल हुनुहुनेछ 

    लोकसेवालाई जागिर खाने परिक्षाको रुपमा नभई जिवन निर्माणको रुपमा लिनुभयोे भने अवश्य पनि सफल हुनुहुनेछ 

    लोकसेवा परिक्षामार्फत् सरकारी सेवामा प्रवेश गर्ने चाहाना सबैमा हुन्छ । यही चाहानालाई साकार पार्न हजारौं परीक्षार्थिहरु परीक्षामा सामेल हु्रन्छन् । तर, केही परीक्षार्थिहरु मात्रै सफल हुन्छन् । असफल हुने केही परीक्षार्थिहरु यो कठिन झमेलामा फस्न चाहदैनन् र लोकसेवा पढ्न अनि...

    लोकसेवालाई जागिर खाने परिक्षाको रुपमा नभई जिवन निर्माणको रुपमा लिनुभयोे भने अवश्य पनि सफल हुनुहुनेछ 
    प्रादेशिक प्रदर्शनी सबल अर्थतन्त्रको खुड्किलो
    प्रादेशिक प्रदर्शनी सबल अर्थतन्त्रको खुड्किलो

    प्रादेशिक प्रदर्शनी सबल अर्थतन्त्रको खुड्किलो

    शोभा ढकाल: कला सिर्जनात्मक अभिव्यक्ति हो । भावनात्मक संवेग र आत्मानुभूतिको प्रस्फूटित रुप कला हो । प्रकृति, समाज, संस्कृति, मानव जीवनशैली, मानवीय रहन–सहन आदि कलाका विभिन्न माध्यमबाट व्यक्त हुन्छन् । विशेषगरी चित्रकला, मूर्तिकला, वास्तुकला, लोककला, हस्तकला, कलाका बहुआयाम आदिका माध्यमबाट ललितकला प्रस्तुत गरिन्छ । समाज, संस्कृति, जनजीवन, राजनीतिक व्यवस्था सधै सोही अवस्थामा नरहन सक्छ, तर कलाका माध्यमबाट तिनलाई वर्षौसम्म जीवन्त...

    नेपाली र चिनियाँ लसुनको भाउ बढ्यो

    नेपाली र चिनियाँ लसुनको भाउ बढ्यो

    काठमाडौं– बजारमा नेपाली र चिनियाँ लसुनको भाउ बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाली सुकेको लसुनको भाउ बढेको हो। सोमबार सुकेको नेपाली लसुनको भाउ थोकमा प्रतिकिलो ६५ रुपैयाँ बढेको हो। हिजो आइतबार किलोको २ सय २५ रुपैयाँमा कारोबार भएको लसुन आज भने २ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ। सरकारले चिनियाँ लसुन आयातमा कडाइ गरेपछि पछिल्लो दुई महिनामा लसुन आयातमा गिरावट आएको छ। भन्सार विभागको तथ्यांक हेर्ने हो भने गएको ७ महिना अवधिमा ६ अर्ब २६ करोड रुपैयाँ बराबरको लसुन नेपाल भित्रिएको छ। त्यस्तै फागुन महिनामा ४ करोड ५९ लाख रुपैयाँको लसुन आयात...

    चैतन्य ग्यालरी

    निष्पक्ष न्यायका लागि न्यायपालिकाको स्वतन्त्रता: तोमनाथ उप्रेती

    विषय प्रवेश जीवन्त लोकतान्त्रिक व्यवस्थामा स्वतन्त्र न्यायपालिका अनिवार्य सर्त हो । एक निष्पक्ष र स्वतन्त्र न्यायपालिकाले मात्र व्यक्तिको अधिकारको रक्षा गर्न र डर वा पक्षपातबिना न्याय प्रदान गर्न सक्षम हुन्छ। सिद्धान्ततः जहाँ लिखित संविधान हुन्छ, त्यहाँ लोकतन्त्र हुन्छ । जहाँ...

    निष्पक्ष न्यायका लागि न्यायपालिकाको स्वतन्त्रता: तोमनाथ उप्रेती